माई खोला हाइड्रोपावरले बोलायो साधारणसभा, मुख्य एजेण्डा १०० प्रतिशत हकप्रद सेयर

अर्थकागज
प्रकाशित: २५ भदौ २०८०
Image description

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले असोज ६ गते लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा साधारणसभा बोलाएको हो । सभाले कम्पनीको चुक्ता पुँजीको १ : १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर