धितोपत्र ब्रोकर एसोसिएसनले सेबोनका अध्यक्षलाई बुझाए ज्ञापन पत्र

अर्थकागज
प्रकाशित: ०५ भदौ २०८०
Image description

काठमाडौं । नयाँ धितोपत्र दलाल व्यवसायीहरुको छातासंगठन धितोपत्र ब्रोकर एसोसिएसनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई ज्ञापन पत्र बुझाएका छन् ।
मंगलबार उनीहरुले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिक्षण विनियमावली, २०७९ मा रहेको केही विषयहरुप्रति असन्तुष्ट जनाउँदै हमाल समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
के- के छन् त ज्ञापन पत्रमा ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर