उपाधि जिते त्रिकेट टिमलाई २० लाख नगद पुरस्कार दिने नोबल मेडिकल कलेजको घोषणा

अर्थकागज
प्रकाशित: १४ कात्तिक २०८०
Image description

जारी आईसीसी मेन्स टि २० एसिया क्वालिफायरको उपाधि जितेमा नोबल मेडिकल कलेजले २० लाख नगद पुरस्कार दिने घोषणा गरेको छ ।

अस्पतालले बुधबार एक बिज्ञप्ती जारी गर्दै आईसीसी मेन्स टि २० एसिया क्वालिफायरको सिमेफाइनल जितेर सन् २०२४ मा हुने टि २० वल्र्डकपमा छनौट भएमा क्रिकेट टिमलाई नगद १५ लाख र यदि उपाधी समेत जितेमा त्यसमा थप ५ लाख गरी कुल २० लाख पुरस्कार दिने घाषणा गरेको हो ।  


प्रतिक्रियाहरू

सम्बन्धित खबर