सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

अर्थकागज
प्रकाशित: ०३ वैशाख २०८३
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५२५० मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर