अभियान लघुवित्त मर्जरमा जाने

अर्थकागज
प्रकाशित: ०५ असार २०८१
Image description

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । आज सम्पन्न साधारणसभाबाट नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त घ वर्गाको अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाढि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मुल्याङकनकर्ताको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पुर्ण कार्य गर्ने अख्तियार िसंचालक समिति वा समितिले तोकेको पदाधिकालाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभाले अध्यक्षले पेस गरेको २०७९ /८० को बार्षिक प्रतिवेदन माथि छलफलगरी पारित गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा सेयरधनीलाई भने लाभांश दिन सकेको छन्।


प्रतिक्रियाहरू

Sachidanand pal

1 year ago

Job Kam

Sachidanand pal

1 year ago

Job Kam

Sachidanand pal

1 year ago

Job Kam

Sachidanand pal

1 year ago

Job Kam

Sachidanand pal

1 year ago

Job Kam

सम्बन्धित खबर