ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का

अर्थकागज
प्रकाशित: २९ भदौ २०८१
Image description

काठमाडौ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राती १२ : ०८ मा भूकम्प गएको हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर