युनिलिभर नेपालको १७१४ प्रतिशत लाभांश साधारणसभाबाट पारित

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८१
Image description

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश बार्षिक साधारणसभाबाट पारित भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट प्रस्तावित १७१४ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १७१४ रुपैयाँको दरले नगद लाभांश आज सम्पन्न भएको बार्षिक साधारणसभाबाट पारित गरेको हो । कम्पनीको ३१ औं बार्षिक साधारणसभा द एभरेष्ट होटल नयाँ बानेश्वरमा भएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर