नेपाल दूरसञ्चार कम्पनीले प्रतिशेयर ३० रुपैयाँ लाभांश वितरण गर्ने, कहिलेलाई बोलायो साधारणसभा ?
प्रकाशित:
०६ पुस २०८१
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले वार्षिक साधारणसभा आह्वान गरेको छ । आगामी पुस २८ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको हो ।
कम्पनीले २०८०/८१ का को मुनाफाबाट सेयरधनीहरूलाई प्रति शेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गर्नेछ । कम्पनीको सधारणसभा पुस २८ गते बिहान १० बजे राष्ट्रिय सभागृह,प्रदर्शनीमार्गमा सम्पन्न हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares