लक्ष्मी सन्राइज बैंकको १० लाख २४ हजार कित्ता शेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: २० फागुन २०८१
Image description

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंका हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ। तोकिएको सयमसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर किन्नका लागि लिखित जानकारी हुन नआएमा उक्त शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।


प्रतिक्रियाहरू

Manisha pokharel

1 year ago

Want buy share

Manisha rai

1 year ago

I want to apply for this shaare

Manisha rai

1 year ago

I want to apply for this shaare

सम्बन्धित खबर