धितोपत्र बोर्डबाट महुली लघुवित्तले पायो एफपीओ निष्काशन अनुमति
प्रकाशित:
१७ मंसिर २०८१
काठमाडौं । नेपाल धितोपत्र बोर्डले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एफपीओ निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले कम्पनीलाई मङ्सिर १७ गते एफपीओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति सेयर १०० रुपैयाँको अंकित मूल्यमा ४ लाख ७५ हजार ४ सय ४९ दशमलव १५ कित्ता एफपीओ निष्काशन गर्ने छ। एफपीओ निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares