नेत्रज्योति संघका महासचिव चन्दलाई मातृशोक
प्रकाशित:
१२ चैत २०८१
नेपाल नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्दलाई मातृशोक परेको छ।
उहाँकी आमा रितादेवी चन्दको उपचारका क्रममा ९१ वर्षको उमेरमा आज बुधबार निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि रितादेवीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा बुधबार चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको दाहसंस्कारका बुधबार दिउँसो पशुपति आर्यघाटमा गरिने छ ।
प्रतिक्रियाहरू
* * * <a href="https://ramjankidhamayodhya.com/index.php?fkrog1">Unlock Free Spins Today</a> * * * hs=7f04e2c849cf7183f21a90c291fd74e4* ххх*
1 year ago
ut4x1f
* * * Get Free Bitcoin Now: https://ramjankidhamayodhya.com/index.php?fkrog1 * * * hs=7f04e2c849cf7183f21a90c291fd74e4* ххх*
1 year ago
ut4x1f
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares