ॐ कपिलेस्वर महादेव मन्दिरको उद्घाटन
प्रकाशित:
०८ साउन २०८१
सिन्धुली । ॐ कपिलेस्वर महादेव मन्दिरको निर्माण सम्पन्न गरी साउन ७ गते उद्घाटन गरिएको छ ।
सिन्धुली जिल्ला मरिण गाउँ पालिका वडा नम्बर ७ स्थित ॐ कपिलेस्वर महादेव मन्दिरको उद्घाटन ९७ बर्षिय जेष्ठ नागरीक भैर बहादुर श्रेस्ठले गरेका थिए । उद्घाटन कार्यक्रममा ९६ बर्षिय इन्द्र बहादुर घलानलाई सम्मान गरिएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares