भगवती हाइड्रोपावरको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल

अर्थकागज
प्रकाशित: ०४ असोज २०८०
Image description

काठमाडौं । भगवती हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।

अब भगवती हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सिद्धार्थ क्यापिटलले गर्नेछ । यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर