नेप्सेमा २ कम्पनीको बोनस शेयर सूचीकृत
प्रकाशित:
१३ चैत २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहीबार विभिन्न २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।
माउन्टेन इनर्जीको १५ प्रतिशतले हुन आउने ३३ लाख ९४ हजार ८ सय ४६ दशमलव ५८ कित्ता बोनस शेयर र २. महालक्ष्मी विकास बैंकको ३ प्रतिशतले हुन आउने १२ लाख ५१ हजार ३ सय ९५ दशमलव ५८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares