नेपाल धितोपत्र बोर्डबाट झापा इनर्जीले पायो आईपीओ जारी गर्ने अनुमति
प्रकाशित:
३० असार २०८२
काठमाडौं । झापा इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ जारीको लागि अनुमति दिएको छ । बोर्डले आज असार ३१ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४ सय ७५ कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares