पाँचथर पावर कम्पनीको संचालहरुको सेयर स्वामित्व कसको कति ?

अर्थकागज
प्रकाशित: २३ माघ २०८१
Image description

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडमा अध्यक्ष राजेश कुमार श्रेष्ठको व्यक्तिगत १ लाख ७३ हजार २७० कित्ता रहेको छ । अध्यक्ष श्रेष्ठ कम्पनीमा यु.वि. इनभेष्टमेन्टको प्रतिनिधि समेत रहेका छन् । कम्पनीमा यु.वि.इनभेष्टमेन्टको १७ लाख ५५ हजार ३०४ कित्ता समेत रहेको छ । त्यसै गरी संचालक हिमा तिम्सीनाको संस्थापक १ लाख ७३ हजार २७० कित्ता रहेको छ । त्यसै गरी संचालक रघुनाथ पुरी –मेगा भेन्चर प्रा.लि. का प्रतिनिधि) को संस्थापक १ लाख ११ हजार ८४८ कित्ता, संचालक यज्ञ प्रसाद चापागाईको ११ लाख १२ हजार ११९ कित्ता र स्वतन्त्र संचालक प्रकृति राज तिमिल्सिनाको १ हजार कित्ता र सर्वसाधारण संचालक राजन काफ्लेको ९ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

कसको सेयर स्वामित्व कति ? 


प्रतिक्रियाहरू

सम्बन्धित खबर