यि हुन् विन्ध्यवासिनी हाइड्रोपावरको ९ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: ०४ मंसिर २०८१
Image description

काठडमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमा १ वा सो भन्दा धेरै सेयर स्वामित्व हुनेमा ९ सेयरधनी रहेका छन् । कम्पनीको सवै भन्दा सेयर स्वामित्व सीता आचार्यको रहेको छ । आचार्यको १२.९८ प्रतिशत अर्थात १३ लाख ६२ हजार ६६१ कित्ता सेयर रहेको छ । आचार्या कम्पनीको संचालक समितिको अध्यक्ष समेत समेत हुन् ।

त्यसै गरी सिड इनर्जी लिमिटेडसँग ५.३५ प्रतिशत अर्थात ५ लाख ६१ ह्जार ७५० कित्ता, दिलसुन्दर श्रेष्ठसँग ४.५१ प्रतिशत अर्थात ४ लाख ७३ ६८९ कित्ता, भरत बहादुर पाण्डेसँग ४.१९ प्रतिशत अर्थात ४ लाख ३९ हजार ६३१ कित्ता, राम बहादुर गौतमसँग ४.११ प्रतिशत अर्थात ४ लाख ३१ हजार ७५७ कित्ता, विष्णुहरि शर्मा सुवेदीसँग २.०३ प्रतिशत अर्थात २ लाख १३ हजार ४१० कित्ता, समरजंग बस्नेतसँग १.५० प्रतिशत अर्थात १ लाख ५७ हजार ५ सय कित्ता, सुदिप आचार्यसँग १.४९ प्रतिशत अर्थात १ लाख ५६ हजार ६१३ कित्ता र हरि प्रसाद काफ्ले शर्मासँग १.१४ प्रतिशत अर्थात १ लाख २० हजार ६० कित्ता सेयर स्वामित्व रहेको छ ।

कसको सेयर स्वामित्व कति ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर