राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर प्रकाशित, कुन खातामा कति ब्याज ?
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ५.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ५.२५ देखि ८.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ८.८३ प्रतिशत रहेको छ । बैंकले प्रकाशन गरेको
नयाँ ब्याजदरः
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares