नेप्से १८.६० अंकले घट्यो

अर्थकागज
प्रकाशित: १० असोज २०८०
Image description

काठमाडौ । सेयर बजार (आज) बुधबार १८.६० अंकले घटेको छ । २८२ वटा कम्पनीको ७० लाख ६१ हजार ४०४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै मनकामना इन्जिनियरिङका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ७ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर