दशैंमा बाईक चढ्ने रहर पुरा गर्छ तपाईको बजारले, पुरानो बाईकमा पनि फाइनान्सको सुविधा
काठमाडौं । यसपालिको दशैंमा बाइक चढ्ने रहर छ । तर, पैसा छैन् भने अब तपाईको बजारले तपाईको बाईक चढ्ने सपना पुरा गरिदिन्छ । नयाँ तथा पुराना बाईक खरिदमा फाइनान्सको सुविधा सहित धमाधम तपाईको बजारले एउटै छाना मुनि विभिन्न चर्चित ब्राण्डका बाईकहरु विशेष छुटमा बिक्री तथा फाईनान्स गरिरहेको छ । तपाईको बजारबाट बाइक/स्कुटर किन्दा ३ प्रकारको फाइनान्सको सुविधा रहेको छ । तलबको आधारमा फाइनान्स, व्यवसायको आधारमा फाइनान्स र रेमिट्यान्सको आधारमा फाईनान्सको सुविधा कम्पनीले दिइरहेको छ । तपाईको बजारबाट बाइक वा स्कुटर किन्दा ग्यारेन्टी बिना सवारी साधन फाइनान्स गर्ने पहिलो कम्पनी रहेको तपाईको बजारको प्रबन्ध निर्देशक सुशील संग्रौरालाले बताए । तपाईको बजार (एसएमएस सर्भिस ग्रुफ) को सोरुम काठमाडौंको बसुन्धारा, बिजुली बजार र चितवनमा रहेको छ । चितवनमा तपाईको बजारको शाखा भरपुर एयरपोर्टको अपोजिटमा रहेको सुजुकी शोरुमसँगै रहेको छ । एउटै छाना मुनि बिभिन्न कम्पनिका बाईक स्कुटर नया तथा पुराना सवै प्रकारको बिक्रि तथा फाइनान्सको सुविधा सहित आकर्षक छुटको पनि व्यवस्था रहेको हुँदा कस्टमरको भिड लागेको चितवन भरपुर शाखाका शाखा कार्यकारी अधिकृतप् विजय महतोले बताए । नेपालमा पहिलो पटक पुराना बाईकमा फाइनान्सको सुविधाको सुरुवात भएको निर्देशक महतोले सुनाए ।
प्रतिक्रियाहरू
Ram Shrestha
1 year ago
Hero honda splendor 125cc price ra finance subidhako barema jankari pauna hjr
Tilak bahadur lama
1 year ago
Tvs radeon bike xa ki xaena ho
Jay prakash
1 year ago
Benelli 302r silver n green xa vane jankari garaunuhola
विकास पाण्डे
1 year ago
मलाई 2 hand bike चाहिएको छ दसैँ अगाडि फाइनान्स सहित हुन्छ भने आउनु पर्यो
Dinesh tharu chaudhary
1 year ago
Rupandehi KO Lagi kasari garna sakinxa Andi down payment Kati ho
santosh bika
1 year ago
malai ns bike 220 bike haru chayeko xa use bike kati fainas kati cass hunxa hola ma ktm bata ho
Bishal thapa
1 year ago
Tapaiharu ko kati month ko finance horw sif
Arpan karki
1 year ago
Malae eskutar chayako thiyou sir ma indrive garchu baek ali garo vayou kistama milcha sir aya sorta mero indrive ho
Dhan bdr Palungwa
1 year ago
Yes tapaiko bazar is best but we need a more branches for all over Nepal
Rajesh Lama
1 year ago
sir मलाई किस्ता म mt 15 चयेको छ म नया बजार म बस्छु
Dipak kumar
1 year ago
Mlai bullet bike chaiyeko x K x
Naresh achhami
1 year ago
Malai diccover bike chahiyako xa mero scuter sang satnako lagi
Naresh achhami
1 year ago
Malai diccover bike chahiyako xa mero scuter sang satnako lagi
Om Prakash pun
1 year ago
Malai ramro lagyo tapaeko bazaar sabai lai sajilo sanga finance KO subdha haru puraunu vaeko xa
Om Prakash pun
1 year ago
Malai ramro lagyo tapaeko bazaar sabai lai sajilo sanga finance KO subdha haru puraunu vaeko xa
khatiwada shreekrishna
1 year ago
Good
Shares