Shares
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको भएको छ ।
नेप्सेको अनुसार आज मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशतले हुन आउने १० लाख ५६ हजार ७ सय ३४ दशमलव २६ कितात बोनस शेयर सूचीकृत भएको हो।
Artha Kagaj
Shares