यी हुन् महालक्ष्मी विकास बैंकका ठूला ३१ सेयरधनी, कसको स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: २६ पुस २०८०
Image description

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ठूला सेयरधनीमा ३१ व्यक्ति तथा कम्पनी रहेका छन् । बैकमा सवै भन्दा धेरै राज बहादु सिंहको २.६२ प्रतिशत अर्थात १० लाख ९४ हजार ३२५ कित्ता, सम्झना अर्यालको २.५५ प्रतिशत अर्थात १० लाख ६४ हजार ६७२ कित्ता, रोहित गुप्ताको २.०९ प्रतिशत अर्थात ८ लाख ७१ हजार ७६५ कित्ता, राजेश कुमार रौनियारको १.८२ प्रतिशत अर्थात ७ लाख ५८ हजार ४७६ कित्ता, हरिश चन्दको १.८२ प्रतिशत अर्थात ७ लाख ५७ हजार ८२७ कित्ता सेयर स्वामित्व रहेको छ ।

 त्यसै गरी पुरुषोतम पुरुषोत्तम लाल संघाईको १.७७ प्रतिशत अर्थात ७ लाख ३६ हजार ९५१ कित्ता, अनिल दाश श्रेष्ठको १.७२ अर्थात ७ लाख १७ हजार ५१२ कित्ता सेयर स्वामित्व रहेको छ ।

हेर्नुस् बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण


प्रतिक्रियाहरू

सम्बन्धित खबर