२५ करोड रुपैयाँसहित दुई जना पक्राउ

अर्थकागज
प्रकाशित: ०४ चैत २०८१
Image description

काठमाडौं । करिब २५ करोड रुपैयाँ सहित दुईजना पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको हो । ट्रक चालक सहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर