ब्रोकर कमिसन घट्ने निर्णयले सेयर बजारमा रौनकता

अर्थकागज
प्रकाशित: ३० असोज २०८०
Image description

काठमाडौँ । ब्रोकर कमिसन घट्ने निर्णयले सेयर बजारमा रौनकता छाएको छ ।

आज सेयर बजार ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा पुुगेको छ । आज ९३ करोड माथिको कारोबार भएको छ । नेप्सेका अनुसार ३७ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड ४८ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार २२३ कम्पनीको सेयरमूल्य बढ्दा १० कम्पनीको सेयरमूल्य घटेको छ । यस दिन आशा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा बिपिडब्लू लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर