१०० प्रतिशत हकप्रद शेयर जारीको लागि तेह्रथुम पावरले तोक्यो बुक कलोज मिति
प्रकाशित:
२२ वैशाख २०८२
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपियाँबराबरको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्दैछ ।
सोही प्रयोजनार्थ कम्पनीले जेठ ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । जेठ ४ गतेसम्म कायम रहने शेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
प्रतिक्रियाहरू
Laya Mainali
11 months ago
1000
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares