एनएमबि बैंकका सेयरधनीको हात खाली, लाभांश नदिने

अर्थकागज
प्रकाशित: १४ मंसिर २०८०
Image description

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश नबाँड्ने भएको छ । बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षसम्म वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर