आईएमई लाइफ इन्स्योरेन्सको ठूला शेयरधनीमा चन्द्रप्रसाद ढकालदेखि मीन बहादुर गुरुङसम्म, कसको शेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: २४ फागुन २०८१
Image description

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व हुनेमा नेपालका चर्चित व्यवसायीहरु चन्द्र प्रसाद ढकालदेखि मीन बहादुर गुरुङसम्म रहेका छन् ।

कम्पनीमा ठूला  १८ शेयरधनीहरु रहेका छन् । जसमा कम्पनीमा चन्द्र प्रसाद ढकालको सवै भन्दा धेरै शेयर स्वामित्व रहेको छ । ढकालको ११.३१ प्रतिशत अर्थात ५६ लाख ५६ हजार २५० कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी हेमराज ढकालको ११.३१ प्रतिशत अर्थात ५६ लाख ५६ हजार २५० कित्ता, मिन बहादुर गुरुङको २.३३ प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता शेयर स्वामित्व रहेको छ ।

१ वा १ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व भएको कम्पनीहरु


प्रतिक्रियाहरू

सम्बन्धित खबर