नक्कली फेसबुक पेजबाट सचेत हुन एभरेष्ट बैंकको सूचना
प्रकाशित:
०४ चैत २०८०
काठमाडौं । नक्कली फेसबुक पेजबाट सचेत हुन एभरेष्ट बैंकले ग्राहक महानुभावलाई आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै बैंकको मोबाईल बैकिङ एप EBL Touch24 को नामबाट नक्कली फेसबुक पेजको प्रयोग गरी ग्राहकहरुको ध्यानाकर्षण गरेको पाइएको हुँदा उक्ता फेसबुक पेज बैंकको आधिकारिक पेज नभएको बैंकले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares