सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ५० लाखसम्मको सेयर कर्जा
काठमाडौं । सेयर किन्ने इच्छा छ, पैसा छैन भने अब तनाव नलिनु होला । तपाईको सेयर किनबेचको इच्छा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पुरा गर्ने छ । बैंकले सेयर कारोबार बन्ने सपना पुरा गर्न ५० लाख सम्मको सेयर कर्जा योजना ल्याएको छ । यो योजना ल्याएसँगै अब व्यवसायीक सेयर कारोबारी बन्ने र आफ्नो सेयर कारोबार बिस्तार गर्ने सपनालाई सजिलै पुरा गर्न सकिने बैंकले जनाएको छ । यस कर्जामा बैंकले न्युनतम सेवा शुल्कमा १.०० प्रतिशत, सजिलै र छिटो कजा प्रक्रिया र सेयर खरिदका लागि पुर्व निर्धारित अवधि समेत तोकिएको छ ।
प्रतिक्रियाहरू
shiva lal lamsal
2 years ago
me
Narendra Kumar Rai
2 years ago
share karja
barun gotame
2 years ago
Intrested
Buddhi bahadur khadka
2 years ago
Right
Manoj Kumar Yadav
2 years ago
For share loan
Surya Narayan Gupta
2 years ago
About Share loan
Rokaya narayan bahadur
2 years ago
खै मलाई त बिस्बास लाग्न छोड्यो
Chandra rai
2 years ago
म संग सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकै ६००० कित्ता शेयर छ, यसलाई राखेर कती ऋण पाउन सकिन्छ।
Bir kumar rai
2 years ago
Share loan
Dipen Bhandari
2 years ago
Kun loan ho
Shares