गोर्खाज फाइनान्सको सिईओ र सचिव पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

अर्थकागज
प्रकाशित: १८ वैशाख २०८२
Image description

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) र कम्पनीको सचिव पदमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। कम्पनीको वैशाख १७ गते बसेको ५१८ औं संचालक समितिको बैठकले वैशाख २१ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ र सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।


प्रतिक्रियाहरू

सम्बन्धित खबर