अब सुनको भाउ घट्ने ठाउँ छैन, भन्सार शुल्क घटेकाले आज ह्वात्तै घटेको हो:अर्जुन रसाइली, अध्यक्ष- नेपाल सुनचाँदी व्यवसायी महासंघ
प्रकाशित:
०९ मंसिर २०८१
काठमाडौं । सोमबार अर्थात आज सुनको भाउ एकै दिन १५ हजार ९ सयले घटेपछि बजार तरंगित भएको छ । बजारमा सुन भाउ फेरी प्रतितोला १ लाखमा आउने हल्ला भएपनि नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष भने अब सुनको भाउ यसरी ह्वात्तै नबढ्ने बताउँछन् ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा सुनको भन्सार शुल्कमा लिएको २० प्रतिशत भन्सार घटाएर आइतबारमात्रै १० प्रतिशत शुल्क घटाउने सरकारको निर्णयसँगै आज सोमबार सुनको भाउ ह्वात्तै घटेको अध्यक्ष रसाईलीले सुनाए । भोलीका दिनमा अन्रतराष्ट्रिय बजार भाउसँगै नेपालमा सुनको भाउ तलमामथि हुने अध्यक्ष रसाइलीले अर्थ कागजलाई सुनाए ।
प्रतिक्रियाहरू
Ajaya lama
1 year ago
Theak hoo chaine vanda dhari nai dabal vanda badi vansar natra hoyna vachar laa hoo ghatanu parcha
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares