सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश दिने
प्रकाशित:
२६ मंसिर २०८२
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बस/को इन्स्योरेन्सको सञ्चालक समितिको बैठकल गत आर्थिक वर्ष २०८१ ८२ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares