एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर ?

अर्थकागज
प्रकाशित: २८ माघ २०८०
Image description

एभरेष्ट बैंक लिमिटेडले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.४० प्रतिशतदेखि अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४ देखि ६ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ६ देखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेठमा अधिकतम ३.५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ८.६९ प्रतिशत रहेको छ

प्रतिक्रियाहरू

सम्बन्धित खबर