नेप्सेमा चार कम्पनीको शेयर सूचिकृत,कुन कम्पनीको कति कित्ता ?

अर्थकागज
प्रकाशित: २५ चैत २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज चार कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार

राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनश बापतको ८ लाख ३३ हजार ९४ कित्ता, कालिका लघुवित्तको ९.५० प्रतिशत बोनश बापतको ३ लाख ५३ हजार ७५ कित्ता, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनश वापतको १८ लाख ८६ हजार ५२६ कित्ता र नागरिक लगानी कोषको ७ प्रतिशत बोनश वापतको ४२ लाख ४० हजार ३७२ कित्ता बोनस शेय सूचिकृत भएको भएको हो । यी कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएसँगै नेप्सेमा कारोबारको लागि योग्य भएको छ ।


प्रतिक्रियाहरू

Krishna Kc

6 hours ago

Write

सम्बन्धित खबर