नेप्सेको ४३औं साधारण सभा सम्पन्न, ७५ प्रतिशत नगद लाभांश पारित

अर्थकागज
प्रकाशित: ०२ माघ २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ४३औं साधारण सभा सम्पन्न भएको छ। उक्त सभामा कम्पनीले ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभामा सहभागी शेयरधनीहरूले कम्पनीको आर्थिक वर्षको समग्र प्रदर्शन र आगामी योजनाबारे छलफल गरे। नेपाल स्टक एक्सचेन्ज लिमिटेडले हालको वित्तीय वर्षमा आर्थिक सुधार र सेयर बजारको वृद्धि हुने विश्वास व्यक्त गर्दै शेयरधारकलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।


प्रतिक्रियाहरू

सम्बन्धित खबर