त्रिभुवन विमानस्थलबाट आधा किलो तरल सुनसहित एकजना पक्राउ

अर्थकागज
प्रकाशित: ०६ माघ २०८०
Image description

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् । हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानमा कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो ।

झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीले तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले सुन सहित उनलाई नियन्त्रणमा लिएको हो । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर