सानिमा रिलायन्स लाइफको लाभांश घोषणा
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १.२४८९ प्रतिशत बोनस सेयर ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरी ९.४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रियाहरू
NIRMALA ADHIKARI
1 year ago
Good
NIRMALA ADHIKARI
1 year ago
Good
NIRMALA ADHIKARI
1 year ago
Good
NIRMALA ADHIKARI
1 year ago
Good
Shares