समता घरेलु लघुवित्तको एफपिओ पर्यो कि परेन ? नतिजा यहाँबाट यसरी हेर्नुहोस्


= सानिमा बैंकको मनोरञ्जन खर्च २ करोड ३३ लाख
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँड भएको हो । जसमा ३५ हजार ९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको ४.२५ कित्ता ४ जनालाई बाँडफाँट गरिएको छ ।
लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्ट बाट एफपिओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले एफपिओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि एफपिओको नतिजा हेर्न सकिन्छ ।
प्रतिक्रियाहरू
लिल बहदुर
4 months ago
Fpo
लिल बहदुर
4 months ago
fpo
Sadu ram nepal
4 months ago
Please say my sayare
Nabi Ahmad Dai
4 months ago
Fpo
Shares