कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८०
Image description

काठमाडौं । कामना सेवा विकास बैंकले साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले पुस १७ गते मंगलबार साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर