जाल्पा लघुवित्तको अध्यक्षमा मनिष अर्याल

अर्थकागज
प्रकाशित: ०४ फागुन २०८०
Image description

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् ।

संस्थाको फागुन २ गते बसेको संचालक समिती बैंठकले अर्याललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष विर बहादुर अधिकारीले दिएको राजिनामा स्विकृत गर्दै संस्थाले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सूचनाः

प्रतिक्रियाहरू

सम्बन्धित खबर