मोदी इनर्जीले १०० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने, बोलायो विशेष साधारणभा

अर्थकागज
प्रकाशित: १० असार २०८२
Image description

काठमाडौं । मोदी इनर्जी लिमिटेडले निष्काशन गरको १०० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने तयारी गरेको छ । सभाले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपियाँको १ः १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गर्नको लागि विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीको विशेष साधारणसभा असार १९ रानीमहल ब्याङ्क्वेट, ज्ञानेश्वरमा बिहान ११ बजेदेखि बस्ने गरी बोलाएको छ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असार १२ गते बुक क्लोज गर्नेछ । त्यसैले आजसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर