जय अम्बे स्टील्सले आईपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: २७ मंसिर २०८०
Image description

काठमाडौं । जय अम्बे स्टील्स लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले पौष २६ गते विहान ११ बजे कर्पाेरेट अफिस टेकु काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको हो । 

साधारणसभाले निम्न एजेण्डामाथि छलफल गरी पारित गर्नेछ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर