सेबोनले दियो पिपुल्स पावरलाई हकप्रद निष्काशनको अनुमति

अर्थकागज
प्रकाशित: ०२ जेठ २०८२
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले आज जेठ २ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।

कम्पनी १ः०.५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर