नेपाल धितोपत्र बोर्डले दियो सटी होटेल र शिवश्री हाइड्रोपावरलाई हकप्रद निष्काशनको अनुमति

अर्थकागज
प्रकाशित: ०४ साउन २०८२
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटेल लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आज साउन ४ गते

शिवश्री हाइड्रोले हाल कायम चुक्ता पुँजीको एक सय प्रतिशत र सिटी होटेलले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।

अब शिवश्री हाइड्रोले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ। सेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

त्यस्तै सिटी होटेलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार निष्काशन गर्ने छ। सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर