गार्खाज फाइनान्सले स्थगित भएको बार्षिक साधारणसभा बोलायो, कहिले र कहाँ ?
काठमाडौं । गार्खाज फाइनान्स लिमिटेडले स्थगित भएको बार्षिक साधारणसभा बोलाएको छ । गत पौष २९ गते बोलाएको ३० औं बार्षिक साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएको थियो । बैशाख २४ गते बसेको फाइनान्सको संचालक समितिको बैठकले त्यही ३० औं बार्षिक साधारणसभा पुनः जेठ ९ गते शुक्रबार अनुपम फुडल्याण्ड, बत्तिसपुतली, काठमाडौंमा बोलाएको छ । जुन पहिला पनि त्यही स्थानमा बार्षिक साधारणसभा बोलाएको थियो ।
संस्थाग सुशासनमा दिनप्रतिदिन कमजोर बन्दै गएका यस गार्खाज फाइनान्स लिमिटेडभित्र संचालकहरु बीच नै ठुलो द्धन्द रहेको छ । त्यसमाथि पनि संचालकमाथि व्यवस्थापन हावी हुँदा यस फाइनान्स कम्पनीको वित्तीय सुचांक खराब हुँदै गएको छ । शेयरधनीहरुलाई लाभांश नदिने, कर्मचारीहरुले नियमित लाभांश खाँदै आईरहेका छन् ।
प्रतिक्रियाहरू
* * * <a href="http://ankhinnovation.com/index.php?0yq4uy">Snag Your Free Gift</a> * * * hs=3ab80b22145913bc653c703a173f1d36* ххх*
10 months ago
di4xso
* * * Get Free Bitcoin Now: http://ankhinnovation.com/index.php?0yq4uy * * * hs=3ab80b22145913bc653c703a173f1d36* ххх*
10 months ago
di4xso
Shares