यि हुन् गुडविल फाइनान्सका ३७ ठूला सेयरधनी, कसको कति सेयर स्वामित्व ?
काठमाण्ठौ । गुडविल फाइनान्स लिमिटेडमा ०.५ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या ३७ रहेको छ । गुडविल फाइनान्स सवै भन्दा धेरै सेयर स्वामित्व जेनी जोशीको रहेको छ । जोशीको ५.९६ प्रतिशत अर्थात ५ लाख ६३ हजार ९८५ कित्ता सेयर रहेको छ । त्यसै गरी सुधिर मान मास्केको ५.१६ प्रतिशत अर्थात ४ लख ८८ हजार १३ कित्ता सेयर रहेको छ । त्यसै गरी सरोज काजी तुलाधारको ३.९५ प्रतिशत, प्रमेश्वर भक्त मल्लको ३.४८ प्रतिशत, राजाराम जोशीको ३.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares