सेबोनले दियो तेर्हथुम पावरलाई १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति

अर्थकागज
प्रकाशित: १८ वैशाख २०८२
Image description

काठमाडौं । तेर्हथुम पावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर