नेसनल लाइफ इन्सुरेन्सको १४.७३७ प्रतिशत लाभांश घोषण, बोनस र नगद कति ?
प्रकाशित:
२७ असार २०८१
काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार २७ गते बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.७३७ प्रतिशत नगद गरी कुल १४.७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares