नेप्सेसंगै घट्यो कारोबार रकम, इन्डेक्स २१०० मुनि
प्रकाशित:
०७ माघ २०८०
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक सहित कारोबार रकममा समेत गिरावट आएको हो ।
आज नेप्से इन्डेक्स ३१.४९ अंकले घटेर २०९८.६९ को बिन्दुमा पुगेको छ । आज नेप्सेमा ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढि हिमालयन रिइन्स्योन्स कम्पनीको सेयर कारोबार भएको छ ।
आज कारोबार हुने २०९ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ३६ कम्पनीको मूल्य बृद्धि हँुदा २ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares