बाढीले खानी खोला हाइड्रोपावर कम्पनीको दुई वटा जलविद्युत आयोजना बन्द

प्रकाशित:
१३ असोज २०८१

काठमाडौं । बाढीले क्षति पुराएपछि खानी खोला हाइड्रोपावर कम्पनीले निर्माण गरी विद्युत उत्पाद गर्दै आईरहेको दुई वटा जलविद्युत आयोजना बन्द भएको छ । यस कम्पनीबाट संचालन भैरहेको टुंगुन ठास्ने ४.३६ मेगावाट तथा खानी खोला २ मेगावाटको आयोजना पावर हाउसहरु तथा हेड वक्र्समा क्षति पुग्न गई भौतिक संरचना तथा उपकरणहरुमा क्षति पुगेका कारण बन्द भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares